विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं : महन्थ ठाकुर
जनता समाजवादी पार्टी जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।‘हाम्रा मागहरू अझै पूरा