समाचार

राजीनामा बुझाएर बाहिरिने तयारी गर्दै माधव पक्षधर सांसदहरु

  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला हुन थालेका छन् । सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् । नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी