एमाले कार्यदलको वार्ता सफल हुँदै



हाम्रो इकोनोमि

 

 

जारी विवाद टुंग्याउन बसेको नेकपा एमालेको कार्यदलको आजको बैठक सकिएको छ । बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्नेछ । कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले माधवकुमार नेपालसँग भेट गरेका थिए । एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...