समाचार

एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

    नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएको  छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने दुई नेताबीच सहमति बनेको हो । वार्तास्थलबाट निस्किँदै प्रधानमन्त्री