माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । स्रोतका अनुसार नेपाल निवासमा २ बजेदेखि प्रचण्ड र नेपालबीच वार्ता जारी छ ।

प्रचण्ड आज जनकपुरबाट काठमाडौं आएर सीधै कोटेश्वर गएका हुन् । नेकपा एमालेमा दुई समूहको विवाद समाधानका लागि सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड-नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल हुने गरेको थियो । आजको भेटघाटमा भने देउवा सहभागी रहेकोबारे सूचना छैन ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...