समाचार

ह्वीप उल्लंघन गरे कारवाही हुन्छ : उपनेता नेम्वाङ

  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारवाहीको विषय बन्ने भएकाले सबै सांसदलाई संसद बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले अनुृपस्थित रहनु संसदीय