प्रचण्डको दल माओवादी केन्द्रको नै खारेज हुने संकेत



हाम्रो इकोनोमि

 

नेकपा माओवादी (केन्द्र) अवैध भइसकेको भन्दै सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका छन् ।

हाल एमालेमा क्रियाशील रहेका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको नेता लिलबहादुर थापाले बताए ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

थापाले नेपाल  भने, ‘बर्सौंदेखि महाधिवेशन नभएकोले माओवादी केन्द्र अवैध छ। आफैं अवैध रहेको पार्टीले गरेको कारवाही पनि अवैध छ। यही विषय लिएर निवेदन दिन १२स्३० मा निर्वाचन आयोग जादैछौं ।’

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...