समाचार

बर्डफ्लुबाट क्षति बेहोरेका किसानलाई ७० प्रतिशत राहत थप

रत्ननगर । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार बर्डफ्लुबाट राहत बेहोरेका यहाँका १५ जना कुखुरा व्यवसायीका लागि यसरी राहत आइपुगेको हो । “राहत रकम आइपुगेको छ, आवश्यक