समाचार

बाजुरामा छवटा तहमा काँग्रेस, तीनमा एमाले

बाजुरा । जिल्लामा कुल नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली काँग्रेस र तीनवटामा नेकपा (एमाले) विजयी भएको छ । काँग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा