८ घण्टामा ५०० मत गन्दा प्रतिदिन २३ सय भत्ता, तै पनि गन्ने पाईएन
बिराटनगर महानगरको मत गन्ने क्रमले सुस्तता पाए पछि काठमाडौँ बाट अनुभबी गणक बिराटनगर पुगेका छन। मतगणनाको सुस्त गतिले दिक्क भएको क्षेत्रीय निर्वाचन कार्यालयले असार १७ गते नै सार्वजनिक सूचना जारी गरी एउटा लचिलो निर्णय गरेको थियो- मत गन्न जो आए