अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज



हाम्रो इकोनोमि

मुटुमा समस्या आई नर्भिक अस्पतालमा बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्‍न डिस्चार्ज भएका छन्।

मुटुको उपचारपछि स्वास्थ्यमा सुधार भएकाले पूर्वराजा शाह नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । चिकित्सकहरुले केही दिन घरमै आराम गर्न शाहलाई सुझाव दिएका छन् ।

उनलाई लिन पूर्व रानी कोमल र पूर्व युवराज पारस शाह अस्पताल परिसर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...