समाचार

युवतीलाइ लोभ देखाउदै हाकिमले भने-उजुरी कोठामा आउ भरे, कोठामा जादा चुकुल लगाएर के-के गरे?

न्याय दिने अदालत भित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुने गरेको खुलेको छ । एउटा करारमा रहेको कर्मचारीको निम्ती काठमाडौको बसोबास अत्यन्त महगो हुने कुरा जो कोहीले सहजै बुझ्न सक्छन् । यही विवसताको फाइदा उठाउदै हाकिमहरुले