चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन्। प्रचण्ड रुँदै छोरा प्रकाशको शव राखिएको नर्भिक अस्पताल आइपुगेका हुन्।
रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।