एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र चुनावी तालमेलपछि अताल्लिएको नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गर्दै बाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि आक्रमण गराउने र धम्क्याउने श्रृंखला मच्चाएको तथ्इ खुलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा आचार संहिता उलंघन गर्ने,
यहि मंगसिर २१ गते हुने निर्वाचनको लागि बाम गठवन्धन को तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा.राजन भट्टराई