समाचार

मधेशीको माग पूरा गरिने

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले मधेशीको माग पूरा गराएर छाड्ने बताउनुभएको छ । गौशाला नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा कोइरालाले काँग्रेसले विगतमा पनि मधेशको हकहितका लागि सोच्दै आएको र आगामी दिनमा पनि संविधान संशोधनमार्फत