समाचार

आईजी संगै २६ जना घर जाने भए पछी नयाँ आईजी खोजिदै,भाबी आईजीका बारेमा ओलीले यस्ता नजिर खोजे

गत वर्षको फागुन १ गते सरकारले तत्कालीन डीआईजी जयबहादुर चन्दलाई आईजी नियुक्त गरेपछि नेपाल प्रहरी, सरकार र अदालत विवादको चक्रब्यूहमा फसे। सरकारको त्यस निर्णयविरुद्ध अर्का डीआईजी नवराज सिलवाल सर्बोच्च पुगे। सर्बोच्चले सरकारको निर्णय बदर गर्दै सरकारका नाममा सबैभन्दा योग्यलाई आईजी