समाचार

मुख्यमन्त्री सवार विमान दुर्घट्ना हुन बाट यसरी जोगियो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्जको लागि उडेको विमानमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए । त्रिभूवन विमानस्थल काठमाडौंबाट दिउँसो करिब साढे दुई बजे बाँके नेपालगंजका लागि