आचार्य श्रीनिवासमाथी गोली प्रहार, गम्भिर घाइते आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा हूदै
विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान २ बजेतिर शाैच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो । प्रहरी उपरीक्षक अरुण बिसीले आचार्य श्रीनिवास अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको