३३ किलो सुन तस्करी काण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु



हाम्रो इकोनोमि

महानगरीय प्रहरी बृत सिंहदरवारमा एक अभियुक्तको मृत्यु भएको छ। बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा पक्राउ गरेको थियो।

मृत चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोगमा चौधरीलार्इ सीअार्इबीले पक्राउ गरेको थियो।

अनुसन्धानका लागि महानगरीय प्रहरी बृत सिंहदरवारमा राखिएका उनको रहस्मय तरिकाले मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...