समाचार

सिलवाललाई सिध्याउन लागेका मुख्य सचिबलाई ओलीले कोर्रा हान्छन कि बोक्छन?,बाहिरियो यस्तो तथ्य

गएका तीनै तहका निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमालेले लोकप्रिय मत प्राप्त गर्नुको एउटा महत्वपूर्ण कारण थियो, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको प्रतिशोधपूर्ण र अन्यायपूर्ण महाभियोगको विपक्षमा एमालेले लिएको अडान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीमा हस्तक्षेप