प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा युरोपेली युनियन (इयू) को धारणाबारे संसदमा सांसदहरुबीच दोहोरी चलेको छ। सोमबार बसेको संसद् बैठकमा इयूले प्रतिवेदनमा समावेश गरेको विषयलाई लिएर सत्तापक्ष र मधेसकेन्द्रित दलले पक्ष-विपक्षमा कुरा राखे। इयूको प्रतिवेदनको सत्तापक्षीय सांसदले विरोध गरेका छन्
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका