समाचार

चौरमा जोतिएको मालिन्दो एयरलाइन्सको विमान निकाल्न यसो गरिदै,अन्तर्राष्ट्रिय उडान १२ बजेपछिमात्र

बिहिबार रातिदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ। काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान राति दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान रोकिएका थिए। तर आन्तरिक उडान भने बिहान करिब पौने १० बजेदेखि सुरु गरिएको