समाचार

चीनीयाँ रेल चाँडै काठमाडौं आउने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई, संभाव्यता अध्यनन सम्पन्न

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे छिट्टै संभाव्यता अध्ययन सम्पन्न गरेर डिपिआर सुरु गर्ने स्पष्ट पारेका छन् ।पाँच दिन चीन भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे