प्रचण्ड तनाब छल्न जाने गरेको रिसोर्टमा सांसद नविना लामाको जोडीले यसरी मनाउने भयो आजै हनिमून



हाम्रो इकोनोमि

अनेरास्ववियु अध्यक्ष नविना लामा विवाह बन्धनमा बाधिएकी छन् । एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी हुन् ।

३५ वर्षीया नविनाले १२ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ ।

नविनालाई वधाई दिन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत आर्मी अफिसर्स क्लब पुगेका छन् । उनीहरुले नविना र प्रविणलाई दाम्पत्य जीवनका शुभकामना दिएका छन् । नव बिबाहित लामाको जोडी प्रचण्ड गइरहने सुकुटे रिसोर्टमा पुगेर आजै हनिमुन मनाउने भब्य तयारी भईरहेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...