समाचार

विदेशबाट आएका युवाको सुनको सिक्री प्रहरीले नै चोरे,लाखौं ठग्ने दुई बिदेशी पक्राउ, यस्तो थियो ठगी धन्दा ?

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? यस्तै घटना भयो, काठमाडौंमा । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने कसम खाएका प्रहरी नै सुनको सिक्री लुटेको आरोपमा पक्राउ परेपछि सबै आश्चर्य चकित भएका छन् । कुरा हो, महानगरीय प्रहरी