समाचार

सुन तस्कर गोरेको मुख्य सहयोगी एसपी खनालसंग आज पनि बयान लिइदै,गोरे बाट करोड लिएको खुलासा

सरकारले सुन तस्करी र सनम शाक्य हत्याकाण्डकाे अनुसन्धान गर्न बनाएकाे उच्चस्तरीय छानवीन समितिले प्रहरी उपरीक्षक विकासराज खनाललाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गण पठाएकाे छ। समितिले मंगलबार ६ घन्टाभन्दा बढी समय बयान लिएपछि उनलाइ नियन्त्रणमा लिएकाे हाे। बयान नसकिएकाले उनलाइ