समाचार

राजपाका उपाध्यक्ष र सांसद सहित ५० गिरफ्तार

जनकपुर/ चुनाब बहिस्कारको अभियानमा होमिएको राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरीता साह र राजपाका केन्द्रिय सदस्य तथा सांसद दिनेसः प्रसाद साह सहित पचास बढी लाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरमा नियन्त्रणमा लिएका सबै चुनाब बिथोल्ने र मनोनयन दर्तालाई असफल पार्ने