सुर्खेत हिडेका बादललाई आकाशमा कुहिरोले ढाके पछी गृहमन्त्री यसरी परे अलपत्र



हाम्रो इकोनोमि

सुरक्षा सम्बन्धी बैठकका लागि सुर्खेत जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा बादल चितवन पुगेका छन् ।

मंगलबार बिहान ६ बजे काठमाडौँबाट सेनाको एमआइ सेभेन्टिन जहाजबाट सुर्खेतका लागि उडेका गृहमन्त्री थापा मौसमको खराबीका कारण सुर्खेतमा जहाज ल्याण्ड हुन नसकेपछि गृह जिल्ला चितवन पुगेका हुन् ।

गृहमन्त्री थापा चढेको जहाज चितवनमा गएर ल्याण्ड गरिएको हो । अहिले गृहमन्त्री थापा चितवनमै छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...