दिनहुँ सुन तस्करी,आज पनि पेटीमा लुकाएर १२ लाख मुल्यको सुन यसरी भयो तस्करी
तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिक पक्राउ परेका छन्। दुबईबाट फ्लाइ दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका राहदानी नम्बर जे९७७३००४ वाहक भारतीय नागरिक ३० वर्षीय महेश रामचन्द्र देवकालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनले कम्मरमा बाँधेको कपडाको पेटीमा