प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिरमा यसरी गरे स्वागत,हेर्नुहोस प्रत्यक्ष प्रसारण
दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन्। जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। मोदीलाई स्वागत गर्न आज बिहानै जनकपुर आइपुगेका थिए। ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर