श्रीमतीको नाममा तस्करी सुनको सुराकी भत्ता लिने रमेश खरेललाई थुन्ने गृहमन्त्रीले दिए संकेत,यी मन्त्री पनि निगरानीमा



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका ठूला माछा नजिक पुगिसकिएको दाबी गरेका छन्। आफ्नो एक सय दिने कार्यप्रगतिबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा पुगिसकेपछि अनुसन्धान त्रुटीपूर्ण भन्दै अभिव्यक्ति आउन थालेको बताए।

उनले भने, ‘हामी सुन तस्करीका ठूला माछा नजिक पुगेका छाै‌ं, अनुसन्धान त्रुटिपूर्ण भन्नु त्यसैको छटपटाहट हो।’

सुन तस्करहरुलाई बचाउन केही शक्तिहरु लागिपरेको तर अनुसन्धान सही दिशामा रहको उनले बताए। पत्रकार सम्मेलनमा उनले भने,‘माछा मार्ने क्रम जारी छ, साना र मझौताल माछा फेला परिसकेका छन्, अब ठूला माछा पनि छिट्टै फेला पर्नेछन्।’ बादलले प्रहरी सेवा बाट अलग्गिएका डीआईजी रमेश खरेल हेमन्त मल्ल सहितका पूर्व एआईजी बिज्ञान राज शर्मा,राजेन्द्र भण्डारी सहित पूर्व मंत्री दिपक बोहरा लगायतलाई उच्च निगरानीमा राखेको संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...