मोदीले आज अबेर सम्म प्रयोग गर्ने रुट यी हुन्,सकेसम्म यी रुट प्रयोग नगर्दै फाइदा,घन्टौ फसिन्छ
औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो काठमाडौं आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्धस्थित हायात होटलबाट सैनिक मन्च टुँडिखेल पुगेका छन्। टुडिखेलमा मोदीले ‘गार्ड अफ अनर’ दिइँदै छ। कडा सुरक्षाबीच मोदी चाबहिल-गौशाला-एयरपोर्ट-तीनकुने-बानेश्वर-माइतीघर-भद्रकालीको बाटो हुँदै सैनिक मन्च पुगेका हुन् । नेपाल अार्मीको एक