समाचार

बालकृष्ण ढुंगेललाई आम माफी दिनु पर्ने त्यस्तो के बाध्यता आइलाग्यो भन्दै सर्बोच्चले ओली सरकारलाई दियो २४ घण्टे अल्टिमेटम

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने भनी गरिएको तयारीका विषयमा जानकारी गराउन आदेश गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित