समाचार

रेल र उर्जा प्राथमिकताका विषय हुन : परराष्ट्रविद श्रेष्ठ

प्रधानमन्त्री केपीशर्मा ओलीको भ्रमणलाईलिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । यस अवस्थामा प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला के केकुरामा सहमति गर्लान त्यो आम चासोको विषय बनेको छ । यो विषयका बारेमा हामीले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग कुरा गरेका थियौ । उनले