समाचार

पूर्व आइजी अर्यालको सहयोगमा ८८ केजी सुन तस्करी गरेका यी दुई भाईले सर्वोच्चबाट यसरी पाए उन्मुक्ति

८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तले सर्वोच्च अदालतबाट उन्मुक्ति पाएका छन्। जिल्ला र उच्च अदालतको आदेशले थुनामा रहेका उनीहरुको पक्षमा न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले आदेश सुनाएको हो। ८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त