समाचार

सर्वेन्द्र खनालले यसरी छान्दैछन काठमाडौंको उत्कृष्ट प्रहरी,को बन्ला र पाउला ५० हजार नगद?

बैशाख महिनामा उत्कृष्ट काम गरेको भन्दै काठमाडौंका ६ डिएसपीले ५० हजार रुपैयाँ पुरस्कार दाबी गरेका छन्। प्रहरीले बैशाखदेखि काठमाडौंमा आकर्षक नगदसहितको पुरस्कारको स्थापना गरेको हो। शनिबार ६ वृृत्तका डिएसपीहरुले पुरस्कार दाबी गर्दे आ–आफुले गरेका कामको विवरण प्रस्तुत गरेका छन्। कालिमाटी