समाचार

नेपालको अलैची सिधै बंगलादेश पुर्याउनु पर्छ भन्दै योगेश भट्टराईले दिए यस्तो उपाय, अबको पाँच बर्षमा देश गरिब मुत्त हुने

आजको बैठकमा सांसद योगेश भट्टराईले अलैची विकास बोर्डको गठन गरि ताप्लेजुङलाई अलैचीको सुपर जोनको रुपमा अगाडि बढाउन सरकारसंग माग गरे । नेपालको बैदेशिक व्यापार घाटाको सन्तुलन कायम गराउनका लागि अलैचीको निर्यात बढाउनु महत्वपुर्ण भएको भन्दै उहाँले चीन, भारत तथा खाडी