मुस्लिमले हलाल गरे झैँ गरी बालककोको घाँटी रेटी यसरी गरियो हत्या,आमा-बाबु दुबै गम्भीर घाइते
पोखराको रामबजारको एक घरमा घाँटी एक बालकको हत्या भएको छ। मकवानपुर स्थायी घर भई पोखराको रामबजारस्थित कालिकामार्गमा बस्दै आएका रामजी घलेको ११ वर्षीय छोरा ज्ञापन घलेको घाँटी रेटी हत्या भएको हो। मृतकका बाबु रामजी र आमा सुमित्राको पनि घाँटी रेटिएको