समाचार

चकलेटी नायिका केकी अधिकारीको फुटबल मोह,भन्छिन-मलाई मेस्सीले हानेको खुब मन पर्छ

रसियामा भोलिबाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ । वल्र्डकपको फिभर नेपाली कलाकारहरुलाई पनि लागेको छ । विश्वकपको रौनकले नेपाली समाजलाई राम्रै असर पारेको छ । यतिखेर चलचित्र क्षेत्रका कलाकारहरुले पनि विभिन्न