एसियाको आश जापानसंग, आज हुने खेलमा कोलम्बियालाई हराउँछ त जापानले ।।
चार वर्षअघिको विश्वकप फुटबलमा कोलम्बिया निकै चर्चामा रह्यो, कारण उसका जेम्स रोड्रिग्वेज स्टार खेलाडी बनेर उदाय अनि बने विश्वकप फुटबल २०१४ को सर्वाधिक गोलकर्ता । यस्तै अर्को कारण कोलम्बियासँगको क्वाटरफाइनलको क्रममा ब्राजिलका नेइमार घाइते भए । चार वर्षपछि मंगलबार कोलम्बियाले