आज हुने खेलमा विश्वकप दाबेदार मानिएका टोली विरुद्ध कमजोर आँकिएका टोलीहरुले चुनौती पेश गर्दैछन् । पोर्चुगल भर्सेज मोरक्को यो खेल नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । पहिलो खेलमा स्पेनविरुद्ध बराबरी खेलेको पोर्चुगल यस खेल जित्ने दाउमा छ ।
माध्यामिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा आज (बुधबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड