समाचार

विश्वकपबाट बाहिरियोे जापान, यो सँगै सकयो एशियाली मुलुकको विश्वकप पुग्ने सपना

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र एसियन मुलुकको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा भएको थियो । बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित