समाचार

संसदमा बिरोध गर्ने औकात समेत गुमाए पछी यसरी रन्थनियो कांग्रेस,मिनेन्द्र बाहिरै भिड्ने भनेर देखाए नौटंकी

कम्युनिस्ट सरकारको बढ्दो लोकप्रियतालाई नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असली पावर देखाउने भएको छ। उसले हरेक सेक्टरमा सरकारको लोकप्रियता बढेको भन्दै संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो। सत्ता पक्षले हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै