समाचार

म्यूजिकल्लीमा अभिनेत्री बर्षा राउत को क्रेज, यस्तो छ कारण

एकजना फिल्मीकर्मीले केही दिन अगाडि फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, हिजोआज कलाकारको अभिनय दर्शकले म्यूजिकल्लीमा हेर्न थालेकाले हलमा आउन छाडे । के अहिले त्यस्तै अवस्था आएको हो र ? म्यूजिकल्लीमा १५ सेकेन्ड अभिनय देखाउन पाइने हुँदा कलाकारहरु त्यता बढी सक्रिय