समाचार

घर फर्केने क्रममा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे चक्का जाम

पाल्पामा जीपको ठक्रबाट एक  विद्यार्थीको मृत्यु भएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलवासकी १४ वर्षीय विपिना बगालेको बाटो क्रस गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए । रैनादेवी छहराबाट तानसेनतर्फ आउँर्दै