काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।
नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ । पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका