के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् रु शायद आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्( ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले ’ ताप्लेजुङको पाथिभरा याङबरक
सरकारी कर्मचारीहरुको सञ्चय कोषको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो । अब रोजगारीका लागि विदेश गएकाहरुको लागि
जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।