समाचार

आफ्नो पार्टीले जितेका स्थानीय तहलाई कर फिर्ता लिन राप्रपाको निर्देशन

  देशभर करको विरोध भईरहेका बेला कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो पार्टीबाट जितेका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई कर नलगाउन निर्देशन दिने निर्णय गरेको छ ।   केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ति स्थानीय सरकारले कर लगाएको भए फिर्ता