उपत्यकाका तीन वटै कारागारमा कारागारको क्षमताभन्दा बढी कैदी राखिएका छन। केन्द्रीय कारागार सुन्धारामा भने क्षमता भन्दा करिब दोब्बर कैदी बन्दी रहेको गारागारका उप प्रमुख श्रवण शाहको भनाई छ। सुन्धारमा कारागारमा हाल दुई हजार ८५१ कैदी बन्दी रहेका छन्।
महिला हिंसा रोक्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावमाथि संसदमा छलफल सुरु भएको छ । सोमबारको बैठकमा प्रस्ताव पेश