समाचार

द्वन्द्वपीडित भने : बेपत्ता नागरिक नखोज्ने आयोगको काम छैन

    सशश्त्र द्वन्द्वपीडित तुलसीमाया नेपालले बेपत्ता पारिएका ब्यक्तिको तथ्य बाहिर ल्याउन नसके बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको औचित्य नहुने बताएकी छिन् ।   आयोग बनेपनि आफूजस्ता बेपत्ता नागरिकको परिवारको आँखाको आँसु अझै मेटिन नसकेको उल्लेख गर्दै नेपालले जे कामका